चितवनको इच्छाकामना-१ मा माओवादी केन्द्रका सन्तबहादुर राना विजयी

Election

३१ वैशाख, चितवन । चितवनको इच्छाकामना गाउँपालिका-१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्तबहादुर राना मगर विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार नन्दलाल गिरीलाई १० मतको झिनो अन्तरले पराजित गर्दै सन्तबहादुरले जित निकालेका हुन् । रानाले ६३९ मत प्राप्त गर्दा गिरीले ६२९ मत ल्याए ।

२०७४ सालको निर्वाचनमा एमालेका गिरीसँग राना पराजित भएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.