काभ्रेको बेथानचोक-१ को वडाध्यक्षमा पत्रकार तिमिल्सिना विजयी

Election

३१ वैशाख, काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मधुसुदन तिमिल्सिना विजयी भएका छन् ।

कुल खसेको मतको ५०७ मत ल्याउँदै उनले जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार दण्डप्रसाद तिमिल्सिनाले ४९८ मत प्राप्त गरे ।

तिमल्सिना नेपाल प्रेस युनियन काभ्रेका सचिव तथा गोरखापत्र दैनिकमा कार्यरत पत्रकार थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.