दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान – नेपाल टेलिभिजन

Election




दाङ- स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गर्नुभएको छ ।

शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । उहाँले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गर्नुभएको हो ।

Source link

Leave a Reply

Your email address will not be published.