यो कम्पनीको सेयर छ तपाईसंग ? छ भने हेर्नुस नाम परिवर्तन भएर आउदै छ

बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल फाइनान्सको शेयर सूचीकृत भएको छ । 

यस कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कायम हुन आएको १८ लाख ७९ हजार ४५२ कित्ता शेयर सूचीकृत भएको हो ।  

अब यो शेयर लगानीकर्ताले आगामी सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई १ः१ अनुपातमा प्राप्ति गरेको हो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments