तपाईंको खातामा आयो यि २ कम्पनिको सेयर ? करीब २३ लाख कित्त सेयार नेप्सेमा सुचिकृत

दुई ओटा अलग – अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

 राधी विद्युत् कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो । राधी विद्युत् कम्पनीले ३६ दशमलव ५ प्रतिशत बोनस शेयर वापतको १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर वापतको ५ लाख ७० हजार ९०० कित्ता शेयर सूचीकृत गराएको हो ।

अव बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

RELATED ARTICLES

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments