प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता शुरू भएको छ ।

पार्टी विवाद मिलाउने प्रयासस्वरूप सिंहदरबारमा वार्ता शुरू भएको हो ।

वार्ताका लागी भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल पनि छलफलमा सहभागी भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments