निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा

मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले मकवानपुर जिल्लाको बिभिन्न स्थानमा राखेको चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने ९२ वटा सवारी साधनहरुको कागजपत्र नियन्त्रणमा लिइएको हाे ।

साथै निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी धनी ३४ जनालाई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्‍यक कारवाही गरीएको प्रहरीले जानकारी दिएकाे छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments