जसपा संसदीय दलको नेतामा महतो चयन

जनता समाजवादी पार्टी (जसपा) ले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ ।

बिहीबार बसेको बैठकले महतोलाई १९ जना सांसदको उपस्थिति र समर्थनमा महतोलाई दलको नेतामा चयन गरिएको एक सांसदले जानकारी दिए ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी एकीकरण भएर जसपा बनेको एक वर्षपछि संसदीय दलको नेता चयन भएको हो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments