संसदहरुलाई कोरोनाको दोस्रो डोज खोप

कोरोना विरुद्धको दोस्रो डोज खोप शुक्रबारदेखि संसद सचिवालयका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीहरूलाई लगाईएको छ । 

आइतबारसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संसद सचिवालयका कर्मचारी र पत्रकारहरूलाई कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको सचिवालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments