नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण आज

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे शपथ लिने भएका छन् । 

यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। 

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ (३) अनुसार नियुक्त भएका हुन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments