ओली–नेपालबीच कार्यदल बनाएर अघि बढ्ने सहमति

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ।

बिहिबार साढे तीन घण्टा लामो वार्तापछि कार्यदल बनाएर पार्टी विवाद मिलाउने भएपछि  भेटवार्ता सकिएको हो ।  

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments