कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु, ८९६० जनामा संक्रमण पुष्टि

 कोरोना भाइरस संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएको छ ।

५ हजार ५५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म ३ लाख २१ हजार ५१८ जना निको भएका छन्। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments