कांग्रेसको पदाधिकारी बैठक सुरू

नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सुरू भएकाे छ ।

नयाँ सरकार बनाउन दाबी गर्ने कि नगर्ने भन्नेबारे पदाधिकारी बैठकमा छलफल भइरहेको छ।

पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष महन्थ ठाकुरसँग कुराकानी गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments