बूढानीलकण्ठ वार्तापछि जसपा आन्तरीक छलफलमा

कांग्रेस सभापति शेरबहादुरसँग बूढानीलकण्ठमा भएको छलफलपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आन्तरीक छलफल थालेका छन ।

छलफलका लागि ठाकुर-महतो निकटका सासंद भक्तपुरको एक रिसोर्टमा जम्मा भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि विश्वासको मत आव्हानका लागि बोलाएको बैठकमा जसपामा ठाकुर-महतो समूह तठस्थ बस्यो । तर उपेन्द्र यादव-डा. बाबुराम भट्टराई समूहले भने ओलीविरुद्ध मतदान गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments