बिहिबार सुनचाँदीको मूल्य घट्यो

बिहीवार सुनको मूल्य ताेलाकाे ४ सय रूपैयाले आरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ६ सय मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजारमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला रू. ९१ हजार १ सय मा कारोबार भएको छ ।

यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला रू. १ हजार ३ सय ४५ मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. १ हजार ३ सय ३५ मा काराेबार भइरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments