निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ वटा सवारी साधन नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुर निषेधाज्ञा उल्लङ्घन गर्ने २३५ वटा सवारी साधन नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

माेटरसाइकल, स्कुटर, अटो, सानो गाडी टिपर गरी जम्मा २३५ वटासवारी साधन तथा सवारी साधनहरुको कागजपत्र नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएकाे छ ।

अटेर गरी पसल संचालन गर्ने ८ जना मानिसलाई नियन्त्रणमा लिई संक्रामक रोग ऐन २०२० बमोजिम आवश्‍यक कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाईएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments