देउवाको पक्षमा बहुमत जुटाउने कांग्रेसको निर्णय

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपालाई साथ लिएर नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले देउवालाई बहुमत जुटाउन सबै प्रयत्न गर्ने निर्णय पनि गरेको छ।

बैठकपछि सहमहामन्त्री प्रकाश शरण महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments