नेपाल सुपर लिग-काठमाण्डौँ र धनगढि बीच प्रतिस्पर्धा हुने

नेपाल सुपरलिग फुटबलमा आजबाट प्लेअफका खेलहरु सुरु हुने भएको छ ।

प्लेअफ अन्तर्गत आज हुने पहिलो खेलमा काठमाण्डौँ रेजर्स र धनगढि एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

आजको खेल जित्ने टोली सोझै फाईनलमा प्रबेश गर्ने छ ।यी टोलीको खेल त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा साँझ साँढे ५ बजे हुनेछ । प्रतियोगिता अन्गर्त धनगढी एफसी,काठमाण्डौँ रेजर्ससंगै ललितपुर सीटी र बुटवल लुम्बिनी एफसी प्लेअफमा प्रबेश गरेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments