कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।

बैठक मंगलबार अपरान्ह ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ ।बैठकमा नयाँ सरकार गठनबारे छलफल हुने देउवा सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि देउवाले यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाउनु भएको बताईएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments