देशको केही स्थानमा मेघगर्जनसहित वर्षा

अहिले काठमाडौं उपत्यका सहित केहि पहाडी भुभागमा अहिले हावाहुरी र चट्याङ सहित भारी वर्षा भईरहेको छ ।

हाल देशमा पश्चिमी वायु र बगांलको खाडीमा वनेको जलवाष्प युक्त हावाको प्रभाव रहेको महाशाखाले जनाएको छ । आज राती भने देशका अधिकांश भू–भागहरुमा मौसम सामान्य बदली रहेने छ ।

देशको केही स्थानमा मेघगर्जन,चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा बताईएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments