खनाल-नेपाल समुह आन्तरिक छलफलमा

नेकपा एमाललेको खनाल-नेपाल समुह आन्तरिक छलफलमा जुटेको छ ।

सांसद पदबाट राजीनामा नदिई मंगलबारको संसद बैठकमा अनुपस्थित भए पछि अबको रणनिती तय गर्न माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेको हो ।

भौतिक रूपमा जम्मा भएर बैठक बस्न सम्भव नभए पनि भर्चुअल बैठक बसेर अबको निकासका सन्दर्भमा छलफल हुने माधव पक्षीय नेताहरुले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments