मंगलबार सुनको मुल्य बढ्यो

मंगलबार सुनको मुल्य तोलामा ३ सय रुपिँयाले बढेको छ । सोमबार तोलामा ९२ हजारमा कारोवार भएको सुनको मुल्य मंगलबार ९२ हजार ३ सय रुपिँयामा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलको मुल्य ९१ हजार ८ सय रुपिँय कायम गरिएको छ । आज चाँदीको मुल्य भने घटेको छ ।

सोमबार तोलामा १३ सय ६० रुपिँयमा कारोवार भएको चाँदीको मुल्य मंगलबार तोलामा १५ रुपिँयाले घटेर तोलामा १३ सय ४५ रुपिँयमा कारोवारभईरहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments