पर्वत जिल्ला अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वत जिल्ला अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर हस्तान्तरण गरेकाे छ ।

प्रहरी कार्यालयले विभिन्न संघ संस्थाहरुबाट संकलन गरिएका ११ वटा भरी र १५ वटा खली सिलिण्डर गरी जम्मा २६ वटा अक्सिजन सिलिण्डरहरु हस्तान्तरण गरेकाे जनाएकाे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments