नेपालमा पहिलो पटक एकै दिन १३९ संक्रमितको मृत्यु

नेपालमा पहिलो पटक एकै दिन १३९ कोरोना संक्रमितको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ संक्रमितको मृत्यु भएको हो। पछिल्लो २४ घण्टामा  ९ हजार २ सय ७१ संक्रमित थपिएका हुन्।  

यसै अवधिमा थप ४ हजार ७ जना भने कोरोनाबाट निको भएका छन्।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments