ओलीले विश्‍वासको मत पाएनन्, प्रधानमन्त्री ओली पदमुक्त

प्रधानमन्‍त्री केपी ओली संसद्‌बाट विश्‍वासको मत लिन असफल भएका छन्।

प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनी विश्‍वास प्राप्त गर्न असफल भएका हुन्।  

प्रधानमन्‍त्री ओलीले विश्‍वासको मत नपाएको घोषणा सभामुख अग्‍नी सापकोटाले गरेका हुन्। 

विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३  मत पाएका छन्। उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments