आफैं मत नदिने, विघटनतिर धकेल्ने ? – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने बताएका छा ।

सोमबार प्रतिनिधिसभामा विश्वासको माग माग्दै उनले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने बताए।

‘मलाई मत दिनुस्, कसरी संसद् विघटन हुन्छ ? आफैं मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने ओलीले भने। उनले माओवादीले समर्थन दिएको प्रति व्यंग्य गर्दै भने, ‘दिँदै नदिएको समर्थन कसरी फिर्ता लिनुभो?’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments