ओलीलाई समर्थन गर्न सकिदैन- शेरबहादुर देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

उनले दुई तिहाइको मत पाएको सरकार विश्वासको मत लिन आउनु परेको र त्यसाको जिम्मेवार प्रधानमन्त्री केपी ओली नै भएको बताए ।

सभापति देउवाले कार्यकारीको भूमिकामा रहेका प्रधानमन्त्रीले देश र जनताको हीतमा काम गर्न कसले र कहाँ रोक्यो भन्दै प्रश्न गरेका छन् । उनले प्रतिपक्षीमा रहँदा रचनात्मक भूमिकामा रहँदा आफै आलोचित हुनुपरेको भन्दै गुनासो गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments