नेपाल-खनाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने, राजीनामा नदिने

नेकपा नेपाल-खनाल पक्षले तत्काल सांसदबाट राजीनामा नदिने भएका छन् ।

तर उनीहरु आज बस्ने संसद बैठकमा पनि नजाने भएका छन् । सिंहदरबारमा बसेको नेपा पक्षीय सांसदहरुको बैठकले सामूहिक राजीनामा पनि नदिने र संसदको बैठकमा पनि नजाने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments