नेपाल पक्षलाई हतारमा अनुचित निर्णय नलिन ओलीको आग्रह

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् एमालेका सांसदहरूलाई सम्बोधन गर्दै उहाँले आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने उल्लेख गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments