माओवादी संसदीय दलको बैठक बस्दै

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक अहिले केहीबेरमा बस्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामार्फत विश्वासको मत लिदै छन् ।

माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने घोषणा गरिसकेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments