२४ घण्टामा ४ हजार २२ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा चार हजारभन्दा धेरै काेराेना सङ्क्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा चार हजार २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

याेसँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या दुई लाख ९८ हजार सात सय ६५ पुगेकाे छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments