पौडेल र नेम्वाङ नेपाललाई भेट्न सिंहदरबार पुगे

नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न अर्थमन्त्रीसमेत रहेका एमाले महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ सिंहदरबार आइपुगेका छन् ।

अहिले माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा जुट्ने क्रम सुरु भएको छ । उनीहरुले आजै राजीनामाको तयारी गरेका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments