ओम अस्पतालले नयाँ कोरोना संक्रमित बिरामी भर्ना निलने

कोरोनाका बिरामीको उपचार गरिरहेको ओम अस्पतालले अब कोरोनाको थप नयाँ बिरामी भर्ना गर्न नसक्ने जनाएकाे छ ।


सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अपर्याप्त भएकाले बिरामीको उपचारका लागि पर्याप्त जनशक्ति तथा अस्पताल तयार भएपनि अक्सिजनको अभावका कारण  नयाँ बिरामी लिन नसक्ने अस्पतालले एक विज्ञप्ति मार्फत जनाएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments