चीनको अनियन्त्रित रकेट हिन्द महासागरमा खस्यो

चीनको अनियन्त्रित रकेट लङ मार्च ५ बी आज पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको छ । यो माल्दिभ्स नजिकै हिन्द महासागरमा खसेको छ । 

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार वायुमण्डलमा पुनः प्रवेश गर्दा रकेटको अधिकांश भाग जलेको थियो र बाँकी रहेको भाग माल्दिभ्सको पश्चिमी क्षेत्रमा खसेको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments