आइतबार सुनको मूल्य बढ्यो

आइतबार सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको  छ । आज ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 
यता चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार १ हजार ३ सय ४५ रुपैयाँ प्रतितोला थियो । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments