हामी तटस्थ बस्छौँ- महन्थ ठाकुर

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतमा आफूहरु तटस्थ बस्ने दाबी गरेका छन्।

बुढानिलकण्ठ पुगेर देउवालाई उनीहरुले आफूहरु प्रधानमन्त्री ओलीले लिने विश्वासको मतमा तटस्थ बस्ने सुनाएका हुन्। स्रोतका अनुसार देउवाले ओलीले लिने विश्वासको मतमा असहयोग गर्न ठाकुर र महतोलाई आग्रह गरेका थिए।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments