सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाए

कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको छ।

प्रतिधिनिधसभाको सोमबार बस्ने बैठकको तयारीका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि सोमबार दिउँसो १ बजे बस्ने गरि संसदको विशेष अधिवेशन बोलाइएको छ। 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments