रणनीति तय गर्न जसपाको बैठक बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसद्मा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा)का शीर्ष ६ नेताको बैठक बस्ने भएको छ।

पार्टी तथा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको निजी निवास टोखामा दिउँसो दुई बजे बस्ने बताइएकाे छ ।

बैठकमा शीर्ष नेताहरु अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.भट्टराई, वरिष्ठ नेताहरु अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ सहभागी हुनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments