इडीभी २०२१ को नतिजा सार्वजनिक

अमेरिकी सरकारले प्रत्येक वर्ष खुलाउदै आएको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अर्थात् चिठ्ठा अन्तर्गत २०२२ का लागि मागिएको आवेदनको नतिजा सार्वजनिक गरेको छ ।

राजधानीस्थित अमेरिकी दूतावासले शनिबार राति पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी गरेको हो ।

सार्वजनिक भएको नतिजा हेर्नका लागि अमेरिकाका आधिकारिक वेवसाइड https://dvprogram.state.gov/ मा गएर हेर्न सकिन्छ । नतिजा हेर्नका लागि डिभी भर्दा आएको कन्फरमेसन नम्बर अनिवार्य रूपमा चाहिन्छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments