काबुलमा विद्यालय बाहिर बिस्फोट, ५० जनाकाे मृत्यु

अफगानिस्तानको काबुलस्थित एउटा विद्यालय बाहिर भएकाे बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त बिस्फोटमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा बिस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम बिस्फोटजस्तो देखिएको बताउनुभयो ।

अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments