नेपाल सुपर लिग: विराटनगरलाई हराउँदै ललितपुर प्ले अफमा

ललितपुर सिटी एफसी पहिलो नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा विराटनगर सिटीलाई हराउँदै ललितपुर पहिलो संस्करणको फ्रेन्चाइज फुटबल प्रतियोगिताको फाइनलमा पुगेको हो । ललितपुरले १० खेलाडीमा सीमित विराटनगरलाई ४–० ले पराजित गर्‍यो ।

जितसँगै ललितपुरले ६ खेलबाट ९ अंक जोडेको छ । ललितपुर लिगको तेस्रो स्थानमा समेत उक्लिएको छ । विराटनगरको ६ खेलबाट ७ अंक छ । विराटनगर पाँचौँ स्थानमा छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments