संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र) ले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुखसमेतले भाग नलिने निर्णय सार्वजनिक गरिसकेको भन्दै माओवादी केन्द्रले बैठक स्थगित गर्न माग गरेको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति निकालेर संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायले बोलाइएको बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग आग्रहसमेत गर्नुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments