प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन

प्रतिनिधिसभा बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । 

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको हो । पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले बताए । 

ओलीलगायत उनका स्वकीय सचिव तथा निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित करिब एक सय जनाको स्वाब संकलन गरिएको छ । 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments