गण्डकी प्रदेशसभा बैठक वैशाख २७ मा बस्ने

गण्डकी प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ ।

आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको सांसद कुमार खड्काले जानकारी दिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments