नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुदै

नेपाल सुपर लिग फुटबलमा बिहिबार दुई खेल हुदैछ । बिहिबार हुने पहिलो खेलमा ललितपुर सीटी र बुटवल लुम्बिीनी तथा काठमाण्डौ रेजर्स र बिराटनगर सीटीबिच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुर सीटी र बुटल लुम्बिीनी बीचकोे खेल त्रिपुरेश्वर स्थित दशरथरंगाशालमा दिउँसो साँढे २ बजे हुनेछ भने काठमाण्डौ रेजर्स र बिराटनगर सीटीबिचको खेल साँझ साँढे ५ बजे हुनेछ ।


३ अंकसहित प्रतियोगिताको छैँटो स्थानमा रहेको ललितपुरजित निकाल्दै अंक तालिकामा परिबर्तन गर्ने खोजिमा हुँदा ५ अंकसहित चौथो स्थानमा रहेको बुटबल लुम्बीनी प्लेअफमा पुग्ने दाउमा हुनेछ । ७ अंक जोडेको काठमाण्डौ रेजर्स तेस्रो स्थानमा छ भने समान अंक जोडेको बीराटनगर दोस्रो स्थानमा छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments