ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरे: रावल

एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलसँग सत्ता सहकार्यको परामर्श गरेर घृणित राजनीति गरेको बताउनु भएको छ ।

बिहीबार बिहान ट्वीटमार्फत नेता रावलले ओली विपक्षी दलसँग सत्ता सहकार्य गर्दै हिड्नु घृणित राजनीति भएको उल्लेख गर्नु भएको हो ।

साथै उहाँले ओलीले आफ्नै पार्टीका सांसदलाई कारवाही गरेर विपक्षीहरुलाई समर्थन गर्न अनुरोध गर्नु अनैतिक चरित्रको पराकाष्ठा भएको उल्लेख गर्नु भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments