आज मध्यराति देखि नेपालबाट हुने अन्तराष्ट्रिय उडान बन्द

कोरोना भाईरस संक्रमण रोगथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले आज (बिहीबार) देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने भएको छ । तर भारतको दिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान हुने छन् ।

यसबाहेक सबै गन्तव्यको अन्तर्राष्ट्रिय उडान आज मध्यराति १२ बजेबाट बन्द हुने छ । जसमा नेपाल एयरलाइन्सको १ र एयर इन्डियाको १ उडान हुने छ । अन्तर्राष्ट्रिय उडान बन्द भएपनि उद्धार तथा चार्टर उडान भने हुने छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments