भ्याक्सिन खरिदमा भएको कमिसन खेलवाडले लज्जित बनायो: डा. कोइराला

कांग्रस नेता डा. शेखर कोइरालाले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिनको खरिद प्रक्रिया रोकिएको समाचारले लज्जित बनाएको बताएका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री केपी ओलीकै निकटका व्यवसायीहरु विजय दुगड र ऋतु वैद्यले कमिसनकै कारण भ्याक्सिन रोकिएको समाचार नयाँ पत्रिकासहित विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि सामाजिक सञ्जालमार्फत् यस्तो प्रतिक्रिया जनाएका हुन् ।

प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यावसायीहरुले जनस्वास्थ्य माथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने भन्दै कोइरालाले गरेका छन्, ‘महामारीको कहालीलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?’

डा.कोइरालाले लेखेका छन्, ‘पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ओम्नी समुहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments