लुम्बिनीमा जेठ १७ गते राष्ट्रियसभाको उपनिर्वाचन हुने

लुम्बिनी प्रदेशबाट रिक्त बनेको राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ १७ गते उप चुनाव हुने भएको छ ।

माओवादीबाट राष्ट्रियसभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई माओवादीले पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ गते उप चुनावको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments