लुम्बिनी प्रदेश सभा सदस्य डाँगीद्वारा राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिनुभएको छ ।

नेकपा एमालेका तर्फबाट दाङकाे क्षेत्र नम्बर २ ( ख ) बाट निर्वाचित डाँगीले प्रदेश सभा सदस्यबाट राजीनामा दिनुभएको प्रदेश सभा सचिवालयले बताएको छ ।

बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भइ आराम गर्नु उपयुक्त हुने कारण देखाएर डाँगीले राजीनामा दिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular

Recent Comments